Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

केपी शर्मा ओलीको आज ७२ औं जन्मदिन ।

ह्याप्पी बर्थ डे केपी बा ।

  •   ४ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार

फागुन ११, काठमाडौँ । आज नेकपा एमालेका अध्यक्ष केपी ओलीको ७२ औं जन्मदिन हो । ओलीले आज आफ्नो ७२ औँ जन्मदिन मनाएका छन् । उनले आफ्नै निजी निवास बालकोटमा केक काटेर जन्मदिन मनाएका हुन् ।

अध्यक्ष ओलीले केक काटेर पहिला आफ्ना पिता मोहनप्रसाद ओलीलाई खान दिएका थिए । बालकोटमा पार्टीका शुभेच्छुकहरूले फूलको गुच्छालगायत उपहारहरूसमेत दिएका छन । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो । 

थप