Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पेटको बोसो घटाउने घरेलु खानेकुरा।

  •   ४ वर्ष अघि | २५ बैशाख २०८०, सोमवार

बैशाख २५, काठमाडौँ। के तपाई पेटमा अनावश्यक बोसो लागेर हैरान हुनुहुन्छ? आज भोलीको जिनबनशैली नै यस्तो छ की जो कोही शरिरमा अनावश्यक बोसो लागेर हैरान भइरहेका छन। तर हाम्रो शरिरमा लागेको अनावश्यक बोसो हामिले खाने खानपानलाई अलि ध्यान दिने हो भने सजिलै घटाउन सकिन्छ।

हाम्रो घरको भान्छामा दिनहू जसो प्रयोहग हुने घरेलु खानेकुराले नै पेट तथा शरिरको अन्य भागमा लागेको बोसो घटाउन सकिन्छ।

हो हामीले हाम्रो भान्छामा दैनिक प्रयोग ग्ने त्यस्ता चिज जसको नियमित प्रयोगले शरिरको बोसो अटाउन मद्धत गर्दछ।

के के हुन त त्यी घरेलु खाना जसले तपाइको बोसो नियन्त्रण हुन्छ।

प्राकृतिक एन्टी बायोटिक लसुन, क्याटेचिन्स नामक यौगिक तत्व पाइने ग्रिन टी, पोटासियमले भरिपुर्ण केरा, पुदीना पानि, दालचीनी पानि, पोटासियम युक्त स्याउ ओमेगा थ्रीले भरपुर खानेकुरा जस्तै तोफु, पालुङ्गो, चिज, ओखर, अन्डा आदी।

त्यसैले आज देखि नै यी खानेकुरा खान  सुरु गर्ने हैन त?

  • न्युज बहार संवाददाता

थप