Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यो प्रदेशमा फेरी बढ्दै छ कोरोना भाइरसको संक्रमण।

पछिल्लो २४ घण्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको छ।

  •   ४ वर्ष अघि | २ चैत्र २०७९, बिहिबार

चैत २, कैलाली। कोरोना भाइरसको संक्रमण नेपालको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा पुनः देखिन थालेको छ।

केही महिनायता कोरोना भाइरसको संक्रमण दर प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमित व्यक्ति देखिन थालेका छन।

पछिल्लो २४ घण्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ।

उक्त क्षेत्रमा पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ। कोरोनाको संक्रमण दर केही बढे पनि मृत्यु दर भने शून्य नै रहेको स्वास्थ्य निर्देशनालय दिपायलले बताएको छ ।

  • न्युज बहार संवाददाता

थप