बैशाख ११ काठमाडौं। आज पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस संख्या सँगै अब नेपालमा कोरोनाको सक्रिय संक्रमित संख्या ३६२ पुगेको छ ।
- न्युज बहार संवाददाता