Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज ८२ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको मृत्यु।

  •   ४ वर्ष अघि | १३ बैशाख २०८०, बुधबार

बैशाख १३, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टी भएको छ भने कोरोनाकै कारण थप एक जनाको मृत्यु भएको छ ।

यो सँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आज १ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो भने यही अवधिमा थप ६५ जना कोरोना सङ्क्रमणमुक्त बनेका छन् ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६१ रहेको छ।

  • न्युज बहार संवाददाता

थप