Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

धरानमा २३५३ जनामा डेङ्गु सङ्क्रमण, ८ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | १४ साउन २०८०, आइतवार

साउन १४, धरान । धरानमा डेङ्गुको सङ्क्रमणका कारण अहिले सम्म ८ जनाको मृत्यु भएको छ।

धरानमा प्रकोपमा रुपमा फैलिएको रुपमा फैलिरहेको डेङ्गु २ हजार तीन सय ५३ जनामा पोजेटिभ देखिएको छ ।

३ हजार ९८१ जनाको परीक्षण गर्दा  २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले जानकारी दिएका छन।

परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको उनले जनाएका छन । धरानको वडा नम्बर १८, १७, १५ र ११ डेङ्गुबाट बढी प्रभावित छन ।

  • न्युज बहार संवाददाता

थप