Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

उत्तराखण्ड पहिरो अपडेट १३ नेपाली र ६ भारतिय बेपत्ता, ३ जनाको शव फेला ।

  •   ३ वर्ष अघि | २० साउन २०८०, शनिबार

साउन २०, काठमाडौँ । भारतको उत्तराखण्डमा पहिरो गएको छ। उत्तराखण्डमा स्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा पहिरो जाँदा पहिरोमा परी १९ जना बेपत्ता भएका छन भने त्यी मध्ये १३ नेपाली रहेका छन । 

बिहीबार राति देखीनै परेको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र ६ भारतिय बेपत्ता भएका हुन् । नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पनि उक्त स्थानमा आएको पहिरोले बगाएको छ । 

भारतीय प्रहरीले बेपत्ता भएकामध्ये तीन नेपालीको शव पनि भेटिएको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप