Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख म्याकर्थी पदमुक्त

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, अमेरिका । अमेरिकाका सभामुख केभिन म्याकर्थी पदमुक्त भएका छन् । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख रहेका केभिन म्याकर्थी पदमुक्त भएका छन्।

उनले हिजो मंगलबार भएको चुनावमा सभामुख पदमा बसिरहनका लागि सदनमा बहुमत ल्याउन नसकेका छन ।

द न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार उनको विपक्षमा २१६ र पक्षमा २१० मत खसेको छ ।

उनको आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूले म्याकर्थीलाई सभामुखबाट हटाउन भूमिका खेलेका छन्।

रिपब्लिकन सांसद ८ जनाले मंगलबारको मतदानमा उनको विपक्षमा मतदान गरेका थिए।

  • न्युज बहार संवाददाता

थप