Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसको नौसेनाका अधिकारीहरुलाई लक्षित गरी युक्रेनले गर्यो मिसाइल आक्रमण

  •   ३ वर्ष अघि | ७ असोज २०८०, आइतवार

असोज ७, काठमाडौँ । रुसको सेवास्तोपोल भन्ने स्थानमा युक्रेनले नौसेनाका अधिकारीहरुलाई लक्षित गरी शुक्रबार  मिसाइल आक्रमण गरेको छ ।

युक्रनको सेनाले यो आक्रमणबाट दर्जनौंको मृत्यु भएको र धेरै घाइते भएको हुनसक्ने दाबी गरेको छ । त्यस्तै यता रुसले आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप