Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गल्तीले तिन जना बन्धक मारिएको इजरायली सेनाको जानकारी

  •   ३ वर्ष अघि | ३० मंसिर २०८०, शनिबार

मंसिर ३०, काठमाडौँ । गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तिन जना बन्धक मारिएको  जानकारी इजरायली सेनाले दिएको छ । मारिनेमा २२ वर्षीय समिर तलाल्का, २८ वर्षीय योताम हाइम, र २६ वर्षीय अलोन सामरिज रहेको इजरायली सेनाले जनाएको छ ।

सेनाको भनाई अनुसार उत्तरी गाजाको सेजाइयामा गरिएको सैन्य कारबाहीका दौरान उनीहरू मारिएका हुन । इजरायलमा गत ७ अक्टोबरका दिन हमासले गरेको आक्रमणपछि गाजामा अझै १ सयभन्दा बढी बन्धक रहेका छन् । अस्थायी युद्धविरामका दौरान केही बन्धकहरूलाई छोडिएको थियो भने अझै १ सय भन्दा बढी बन्धक रहेका छन ।

  • न्युज बहार संवाददाता

थप