Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

पुस १६, काठमाडौँ । जापानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्प गएपछि भूकम्प गएको क्षेत्रमा सुनामीको चेतावनी समेत जारी गरिएको छ ।

७.६ म्याग्निच्युडको भूकम्प गएपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको हो ।

जापानको मौसम विभागले सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ भने यस क्षेत्रमा पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी जारी गरिएको छ ।

जापानका सरकारी सञ्‍चार संस्था एनएचकेका अनुसार इशिकावाको शुजु शहरमा केही घर र विजुलीका पोलहरू ढलेको  छ ।

  • न्युज बहार संवाददाता

थप