Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुई दिने भ्रमणका लागि रुसी राष्ट्रपति पुटिन चीनमा

  •   २ वर्ष अघि | ३ जेष्ठ २०८१, बिहिबार

जेठ ३, काठमाडौँ । दुई दिने भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन् । पुटिनले आफ्नो  दुई दिने चिन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् ।

पश्चिमा राष्ट्रहरूले पुटिन र सीबिच हुने भेटवार्तालाई नियाली रहेका छन् । पुटिन र जिनपिङबिचको भेटमा रुस र चीनबिचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप