चैत १, काठमाडौं । पपुवा न्युगिनी पीएनजीले आईसीसी
क्रिकेट विश्वकप लिग टूको आफ्नो अन्तिम खेलमा यूएईलाई २३५ रनको लक्ष्य दिएको छ ।
किर्तीपुर
स्थित त्रिवि क्रिकेट माटस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७
विकेट गुमाउँदै २३४ रन बनाएको हो।
पीएनजीका तर्फबाट कप्तान अर्सद
भालाले सर्वाधिक ६५ रन बनाएका हुन। उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका
छन्।
- न्युज बहार संवाददाता