Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नाइट क्लबमा आगलागी, १३ जनाको मृत्यु १४ जना सम्पर्कविहीन

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, काठमाडौँ । स्पेनको एक नाइट क्लबमा आगलागी भएको छ । १३ जनाको मृत्यु हुने गरी स्पेनको दक्षिण पूर्वी मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी भएको हो । आगलागीमा १४ जना सम्पर्कविहीन छन्।

ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो । त्यतिबेला नाइट क्लबमा भीडभाड रहेको थियो ।

  • न्युज बहार संवाददाता

थप