Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

छिमेकी राष्ट्र भारतले सूर्यको अध्ययनका लागि पठायो अन्तरिक्ष यान

  •   ३ वर्ष अघि | १६ भदौ २०८०, शनिबार

भदौ १६, काठमाडौँ । सूर्यको अध्ययनका लागि छिमेकी राष्ट्र भारतले एक मिसनको सुरुवात गरेको छ ।

भारतले चन्द्रयान–३ को चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरेको एक सातापछि नै आज आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको छ ।

शनिबार २ सेप्टेम्बर स्थानीय समयअनुसार विहान ११ः५० बजे आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान श्रीहरिकोटबाट अन्तरिक्षतर्फ प्रस्थान गरेको हो ।

श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ ।

  • न्युज बहार संवाददाता

थप