Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भुकम्पमा परि एक हजार बढिको मृत्यु भएको आशंका

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

असोज २२, काबुल । अफगानिस्तान देशको पश्चिममा गएको शक्तिशाली भूकम्पको भग्नावशेषबाट आपतकालीन टोलीहरूले मानिसहरूलाई उद्धार गर्न प्रयासरत रहेका छन्।  हेरात प्रान्तका गाउँहरूमा शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु भएको आशंका समेत गरिएको छ ।

उद्धारकर्मीहरू सञ्चार र धेरै सडक अवरुद्ध भएका कारण दुर्गम क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन्। यस भुकम्पमा परि सयौं घाइते पनि भएका छन् । अन्य संस्थाहरू र संयुक्त राष्ट्र संघले आपतकालीन आपूर्ति पुर्‍याउन थालेका छन्।

कम्तीमा ४६५ घर भत्किएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।

  • न्युज बहार संवाददाता

थप