Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चिनियाँ अर्थमन्त्री र नेपालका अर्थमन्त्रीबिच भेटवार्ता।

  •   ३ वर्ष अघि | २ साउन २०८०, मङ्लबार

साउन २, काठमाडौँ। चिनियाँ अर्थमन्त्री  लिउ कुन र अर्थमन्त्री डा प्रकाशशरण महतबीच भेटवार्ता भएको छ। अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री  लिउबीच भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्रीस्तरीय बैठकको क्रममा भेटवार्ता भएको हो।

द्विपक्षीय वार्तामा दुवै मन्त्रीहरूले दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा बताएका छन्।

दुवै पक्ष एक अर्काको चासो र सरोकारप्रति सम्वेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीको समान धारणा रहेको छ।

चीनले नेपालमा गरेको विकास सहयोगका लागि मन्त्री महतले धन्यवाद समेत व्यक्त गरेका छन।

  • न्युज बहार संवाददाता

थप