Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतको चन्द्रयान–३ ले गर्यो चन्द्रमा अवतरण ।

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

भदौ ६, काठमाडौँ। चन्द्रमा भारतको चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको छ । नेपाली समयअनुसार चन्द्रयान–३ ले बुधबार बेलुका ६: १९ बजे चन्द्रमाको दक्षिण धुव्रमा सफ्ट–ल्याण्डिङ’ गरेको हो ।

महिनाअघि भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाले यस यानलाई प्रक्षेपण गरेको थियो । अवतरणको सफतापछी भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गराउने चौंथो देश बन्न सफल भएको छ ।

  • न्युज बहार संवाददाता

थप