Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतद्वारा चन्द्रमाका लागी पठाइयो 'चन्द्रयान-३'

  •   ३ वर्ष अघि | २९ असार २०८०, शुक्रबार

असार २९, ठमाडौँ। शुक्रबार छिमेकी मुलुक भारतले चन्द्रमाका लागि रकेट पठाएको छ। 

टाइम्स अफ इन्डियाले आन्ध्रप्रदेशको स्पेसपोर्टबाट  स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको जानकारी दिएको छ। छ।

योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्ने बताइएको छ।

चन्द्रयान-३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेको खण्डमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक बन्नेछ। 

  • न्युज बहार संवाददाता

थप