साउन ७, काठमाडौँ । हितकाजी गुरुङ गैरआवासीय
नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा विजयी भएका छन् ।
हिजो शनिबार सम्पन्न भएको अनलाइन मतदानमा उनले १ हजार ४७९
मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्दी दिनेश घिमिरेले १ हजार २५४ मत प्राप्त गरेका थिए।
- न्युज बहार संवाददाता