Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गाजामा भएको इजरायली आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कार्तिक २, काठमाडौँ । गाजामा भएको इजरायली आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि भएको छ । 

इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा सिनवार मारिएको पुष्टि भएको हो ।

बीबीसीले उल्लेख गरे अनुसार बिहीबार विज्ञप्ति जारी गर्दै इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप