Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाकिस्तानका पूर्व प्रधानमन्त्री अदालतबाटै पक्राउ।

  •   ३ वर्ष अघि | २६ बैशाख २०८०, मङ्लबार

बैशाख २६, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री रहेका इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट नै पक्राउ परेका छन् ।

प्रहरीले उनलाई अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको जनाएको छ । उनी आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका थिए।

इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । अकबर नासिर खानले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’

  • न्युज बहार संवाददाता

थप