Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

  •   ३ वर्ष अघि | १० कार्तिक २०८०, शुक्रबार

कार्तिक १०, काठमाडौँ । आज बिहान चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको सांघाईमा निधन भएको छ। लीको हृदयाघातका कारण निधन भएको हो स्रोतले जनाएको छ । ली चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका थिए । 

ली पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका  थिए भने उनलाई हिजो बिहीबार अचानक हृदयाघात भएको थियो । 

  • न्युज बहार संवाददाता

थप