Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेदरल्यान्ड्सलाई हराउँदै क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा।

  •   ३ वर्ष अघि | ३२ जेष्ठ २०८०, बिहिबार

जेठ ३२, काठमाडौँ। क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा घरेलु टिम समेत रहेको नेदरल्यान्ड्सलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा पुगेको हो।

क्रोएसियाले नेदरल्यान्ड्सलाई ४-२ गोलले पराजित गर्‍यो। 

फाइनलमा पुगेसँगै क्रोएसिया पहिलो ठूलो उपाधि नजिक पुग्न सफल भएको छ।

हिजोको जित पछी अब क्रोएसियाले आइतबार फाइनलमा इटाली वा स्पेनसँग खेल्ने छ भने नेदरल्यान्ड्सले तेस्रो स्थानको प्लेअफ खेल्नु पर्ने भएको छ।

  • न्युज बहार संवाददाता

थप