Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भारतमा भएको १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न

  •   २ वर्ष अघि | २३ जेष्ठ २०८१, बुधबार

जेठ २४, काठमाडौँ । हालै भारतमा भएको १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको भारतिय निर्वाचन आयोगले जनाएको छ।

तेस्रोपटक पनि बहुमत दिएको भन्दै जनतासँग भाजपा नेता एवम् हालका प्रधानमन्त्री नरेन्द्र मोदीले आभार प्रकट गरेका छन् ।

वाराणसीबाट मोदीले चुनाव जितिसकेका छन् ।

  • न्युज बहार संवाददाता

थप