Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिएको दाबी

  •   ३ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

फागुन १४, काठमाडौँ ।  रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिएको भोलोदोमिर जेलेन्स्कीले बताएका छन् । रुसी सैन्य योजनालाई सहयोग पुग्ने भएकाले घाइतेको संख्या भने नदिने युक्रेनी राष्ट्रपतिले बताएका हुन् ।

सामान्यतया, हताहतको तथ्याङ्क युक्रेनी अधिकारीहरूले सार्वजनिक गर्दैनन् र अन्य अनुमानहरू धेरै उच्च हुने गरेका छन । युक्रेनका लागि सबै पश्चिमी सहायताको आधा ढिलाइ भएको प्रतिक्रिया रक्षा मन्त्रीले दिएपछि जेलेन्स्कीको यो भनाई बाहिर आएको हो।

आइतबार रूसले दाबी गर्दै आएको तथ्याङ्कको प्रतिक्रियामा अद्यावधिक गरिएको मृतकको संख्या प्रदान गरिएको जेलेन्स्कीले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप