साउन १९, काठमाडौँ । ट्वीटर (एक्स) मा आजदेखि फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने फिचर्स थपिएको छ ।
आफै लाइभमा आएर ट्वीटरका मालिक एलन मस्कले आज यस्तो घोषणा गरेका हुन् ।
ट्वीटरमा नेपालबाट समेत लाइभ गर्न सकिएको छ ।
थप