फागुन २७, काठमाडौँ । आसिफ अलि जरदारी पाकिस्तानको १४औं राष्ट्रपतिमा निर्वाचित भएका छन्।
जरदारी राष्ट्रपतिमा निर्वाचनमा महमुद खान अचकजईलाई पराजित गर्दै राष्ट्रपति
बनेका हुन्
पाकिस्तानमा
राष्ट्रपतिमा निर्वाचन हिजो शनिबार भएको थियो । समाचार संस्थाका अनुसार उक्त निर्वाचनमा ६८
वर्षीय उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन ।
- न्युज बहार संवाददाता