Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पुनः गाजाको एक अस्पतालमा आक्रमण भएको दाबी, ५०० जना मारिए

  •   ३ वर्ष अघि | १ कार्तिक २०८०, बुधबार

कात्तिक १, काठमाडौँ । अहिले सम्म पनि प्यालेस्टाइनी  र इजरायल चरमपन्थी समूह हमासबीच लडाइँ जारी रहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार दुवैतर्फ गरी यो लडाइँमा हालसम्म ४ हजार ५०० जना मारिएका छन ।

मंगलबार अबेर राति यो लडाइँमा इजरायली सेनाले गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरिएको छ ।

यस आक्रमणका बारेमा बोल्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्पतालमा इजरायली सेनाले नभई हमासले नै आक्रमण गरेको बताएका छन् । 

इजरायलको स्वास्थ्य मन्त्रालय अनुसार ५०० जनाको उक्त आक्रमणमा परी मृत्यु भएको छ ।

  • न्युज बहार संवाददाता

थप