Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

डकवर्थ लुईस नियम अनुसार युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा।

युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा।

  •   ४ वर्ष अघि | २ चैत्र २०७९, बिहिबार

चैत २, काठमाडौँ। आईसीसी विश्वकप लीग-२ को आजको अन्तिम खेलमा डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ।

टस जितेर कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० जोडेको थियो।

यसको जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकिन पुग्यो र नेपाल डिएल मेथडका आधारमा ९ रनले विजयी घोषणा भयो ।

यो जित सगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ।आज भएको लिग टूको अन्तिम खेलमा युएईलार्य हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

नेपालले युएईलाई उक्त मेथडअनुसार ९ रनले पराजित गरेको हो।

यो जितसँगै नेपाल आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाली राष्ट्रिय क्रिकेट टोली सिधै छनोट भएको छ।

  • न्युज बहार संवाददाता

थप