Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विश्व बैंकको तर्फवाट नेपाललाई करिब १६ अर्ब रुपैयाँ अनुदान दिने।

  •   ४ वर्ष अघि | १२ चैत्र २०७९, आइतवार

चैत १२, काठमाडौँ। विश्व बैंकले नेपाललाई विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको लागि करिब १६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ। 

विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा सहायता स्वरुप १५ अर्ब ८४ करोड रकम सहयोग गर्ने लागेको हो। 

गत शुक्रबार बसेको विश्व बैंकको कार्यकारी निर्देशकको बोर्डले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमको कार्यानवयनमा सहयोग स्वरुप १२० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गरेको थियो। 

विश्व बैंकले नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा सहयोग स्वरुप यो अनुदान स्वीकृत भएको जानकारी दिएको छ।

  • न्युज बहार संवाददाता

थप