Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हैजा फैलिएपछि संकटकाल घोषणा

  •   ३ वर्ष अघि | २ मंसिर २०८०, शनिबार

मंसिर २, काठमाडौँ । जिम्बाब्वेको राजधानी हरारेमा हैजा फैलिएपछि संकटकाल घोषणा गरिएको छ । अहिलेसम्म हैजाका कारण दर्जनौँ मानिसको मृत्यु भइसकेको छ भने करिब ७ हजार शङ्कास्पद बिरामीहरू रहेका छन । 

सहरभर हैजा तीव्र गतिमा फैलिरहेको हरारेको प्रशासनले बताएको छ। यसले सन् २००८ मा को हैजाका कारण हजारौँ मानिसको ज्यान गएको सम्झना ताजा गराएको छ । स्थानीय मिडियाले मेयर आयन म्याकोनलाई उद्धृत गर्दै भनेको छ ‘हामीले हैजाका कारण आपतकालिन अवस्थाको घोषणा गरेका छौँ।’

  • न्युज बहार संवाददाता

थप