Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

इक्वेडरमा राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानी हत्या ।

  •   ३ वर्ष अघि | २५ साउन २०८०, बिहिबार

साउन २५, काठमाडौँ । इक्वेडरमा राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको गोली हानेर हत्या गरिएको छ । फर्नान्डो भिल्लाभिसेन्सिओ जो इक्वेडरका सांसद समेत पनि हुन उनको उत्तरी सहर क्विटोमा गोली हानी हत्या भएको हो।

स्थानीय सञ्चार माध्यमले आफ्नो कारमा चढ्ने क्रममा बुधबार एक व्यक्तिले उनको टाउकोमा गोली हानेर हत्या गरेको जनाएका छन् ।

उनी अहिले निर्वाचन अभियानको कार्यक्रममा थिए । उनीमाथि तीन गोली लागेको प्रत्यक्षदर्शीहरुले जनाएका छन।

  • न्युज बहार संवाददाता

थप