Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अबुधाबीमा कार्यरत एक नेपालीले जिते १० लाखको चिठ्ठा।

  •   ३ वर्ष अघि | ९ जेष्ठ २०८०, मङ्लबार

जेठ ९, काठमाडौँ । एक नेपाली युवक जो यूएईको अबुधाबीमा कार्यरत छन उनले १० लाख दिरामको चिठ्ठा जितेका छन् ।

अबुधाबीको एक निजी कम्पनीमा मेसिन अपरेटरको काम गर्दै आएका एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका हुन्। यो उनले मासिक बुझ्दै आएको तलबभन्दा २५० गुणा बढी रकम हो।

उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जितेको यूएईको द नेनल न्युज डटकमले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप