Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अमेरिकाको राष्ट्रपतिलाई धम्की दिँदै आएका एक व्यक्ति एफबीआईको गोलीद्वारा मारिए ।

  •   ३ वर्ष अघि | २५ साउन २०८०, बिहिबार

साउन २५, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत् अमेरिकी राष्ट्रपति जो बाइडनलाई धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ ।

अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो 

उनीमाथि साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा गोली प्रहार भएको एफबीआईले उल्लेख गरेको छ।  

बीबीसीले एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको जनाएको छ । यस घटनाबारे अन्य थप विवरणहरु सार्वजनिक भएको छैन ।

  • न्युज बहार संवाददाता

थप