चैत
२, काठमाडौँ। बिशाल
लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरूआत गरेको छ। युएईले दिएको ३११ रनको युएईले
दिएको ३११ रनको प्राप्त गर्ने क्रमको नेपालले पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई
विकेट गुमाएको छ।
पहिलो
ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शुन्यमा आउट भए।
यस्तै कुशल
मल्ल दोस्रो ओभरको तेस्रो बलमा व्यक्तिगत ५ रनमा आउट भएका छन।
- न्युज बहार संवाददाता