Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आगो निभाउन ९ सय दमकलकर्मी र सात हेलिकप्टर ।

आगो निभाउन ९ सय दमकलकर्मी र सात हेलिकप्टर ।

  •   ४ वर्ष अघि | ६ माघ २०७९, शुक्रबार

दक्षिण कोरियाको राजधानी सियोलको एक बस्तीमा आगलागी भएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार यस क्षेत्रका घरहरू एक अर्कासँग जोडिएका छन् । आगो निभाउन ९ सय दमकलकर्मी र सात हेलिकप्टरको सहयोग लिइएको थियो । त्याहँका स्थानियले भने “म बिहान उठेर ढोका खोली बाहिर निस्कदा मैले ठुलो धुवाँको मुस्लो देखे त्यसछी मैले सोचे यो ठुलो विपती हो मैले अरुलाई पनि बचाउनु पर्छ आफुमात्र बाचेर हुदैन त्यसैले मैले सबैको ढोका ढोकामा गएर बोलाउन थाले सबै बाहीर निस्किएर सहयोगको लागी गुहार लगाउन थाल्यौँ”।

सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गुर्योङ गाउँमा शुक्रबार बिहान भएको आगलागीमा ६० भन्दा बढी घर जलेर नष्ट भएका छन् । अहिलेसम्म कसैको मृत्यु वा घाइते भएको खबर आएको छैन । यो क्षेत्र बाढी र आगलागीको प्रमुख जोखिमको क्षेत्र हो । हालसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।

थप