Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक विद्यालयमा आक्रमण हुँदा ३७ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | ३ असार २०८०, आइतवार

असार ३, युगान्डा। एक विद्यालयमा आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको छ। इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा आक्रमण गरेका छन। यस आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा सीमापारीबाट आएर आक्रमण गरेपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का लडाकूहरूलाई पछ्याइरहेको बताएको एजेन्सीले उल्लेख गरेको छ।

आक्रमणकारीले निर्मम रुपमा विधार्थिहरुको हत्या गरी कोहिलाई अपहरण समेत गरेका छन। अपहरणमा  परकेलाई खोज्ने कार्य जारी रहेको सम्बन्धित निकाएले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप