कार्तिक १३, काठमाडौँ । दुई वटा रेल भारतको आन्ध्र
प्रदेशको विजयनगरमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
समाचार
एजेन्सी पीटीआईका अनुसार विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका
दुईवटा रेल आइतबार राति ठोक्किदा १३ जनाको मृत्यु भएको हो ।
- न्युज बहार संवाददाता