Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पर्यटनको सिजन सुरु भएसँगै एबिसी लक्षित हवाई उडान सुरु

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

असोज ६, काठमाडौँ । अब नेपालमा पर्यटकको सिजन सुरु भएको छ । पर्यटनको सिजन सुरु भएसँगै नेपालका हवाई उडानमा पनि चहलहल देखिएको छ । अहिले नेपालकै सबैभन्दा ठुलो पदयात्रा अर्थात ट्रेकिङ गन्तव्यको रूपमा रहेको एभरेस्ट बेस क्याम्प सम्म जाने पर्यटकलाई लक्षित हवाई उडान सुरु गरिएको छ ।

हिजो शनिबारदेखि नै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तीन एयरलाइन्स कम्पनीका ६ वटा जहाजलाई रामेछापको मन्थलीदेखि सोलुखुम्बुको लुक्ला तथा फाप्लु विमानस्थलमा उडान भर्न औपचारिक रूपमा अनुमति दिइसकेको छ । हो । 

भदौ ३१ गते अर्थात उडानको औपचारिक सुरुवात हुनु एक साताअघि देखि विमानहरूले पूर्वतयारी उडान गर्दै आएका थिए । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार शनिबारदेखि भने औपचारिक रूपमै उडान सुरु भएको जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप