Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाल एयरलाइन्सका दुई न्यारोबडी जहाज ग्राउन्डेड, चरा ठोक्कीदा इन्जिनमा देखियो खराबी।

  •   ३ वर्ष अघि | १ साउन २०८०, सोमवार

साउन १, काठमाडौँ । नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् । नेपाल एयरलाइन्सका जहाजमा चरा ठोक्किइ इन्जिनमा आएको खराबीका कारण जहाजलाई ग्राउन्डेड  गरिएको हो।

निगमका प्रवक्ता रमेश पौडेलले ग्राउन्डेडमध्ये ९एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने जानकारी दिएका छन ।

यो जहाजको दायाँ इन्जिनमा समस्या देखिएको उनले जनाएका छन । निगमकै अर्को न्यारोबडी जहाज ९एन–एकेएक्सको भने दायाँ नभएर बायाँ इन्जिनमा समस्या देखिएको छ । निगमले यो जहाजको मर्मतका लागि प्रक्रिया अगाडि बढेको समेत जानकारी दिएको छ । 

  • न्युज बहार संवाददाता

थप