Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पुस १० बाट १४ गतेसम्म चितवनमा पर्यटन तथा हात्ती महोत्सव सञ्चालन हुने

  •   ३ वर्ष अघि | ३ पुस २०८०, मङ्लबार

पुस ३, काठमाडौँ । चितवनमा पुस १० गतेदेखि चितवनपर्यटन तथा हात्ती महोत्सव सञ्चालन हुने भएको छ । यसबारेमा आज मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो । 

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि चितवनको सौराहामा क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सहआयोजनामा महोत्सव हुने भएको आयोजकले जनाएको छ । पुस १० बाट १४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । 

  • न्युज बहार संवाददाता

थप