कात्तिक २, काठमाडौँ । मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले हटाएको छ।
मनसुन
सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको प्राधिकरणका सूचना अधिकारीले
जनाएका छन ।
मनसुनमा
हेलिकप्टरको उडानका लागि लगाएको प्रतिबन्ध जल तथा मौसम पूर्वानुमान महाशाखाले
मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले फुकुवा गरेको हो ।
- न्युज बहार संवाददाता