Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तत्कालका लागि नेपालमा थाई एयर एसियाको उडान रोकियो

  •   २ वर्ष अघि | ११ कार्तिक २०८१, आइतवार

कात्तिक ११, काठमाडौँ । तत्कालका लागि नेपालमा थाई एयर एसियाको उडान रोकिएको छ । अनुमति नलिई नेपाल आएको थाई एयरको उडान गर्न तत्कालका लागि रोक लगाइएको हो ।

विनाअनुमति यात्रु बोकेर थाइल्यान्डको बैंककबाट काठमाडौँ आएको थाई एयर एसियालाई तत्काल कुनै पनि उडान गर्न नदिने निर्णय नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको हो ।

प्राधिकरणका उपमहानिर्देशकका अनुसार अर्को निर्णय नभएसम्म थाई एयर एसियाको नेपालका सबै उडान निलम्बन गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप