Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लुक्लाबाट छुटेको हेलिकप्टरमा एक्कासी चरा ठोकीयो

  •   २ वर्ष अघि | १४ पुस २०८१, आइतवार

पुस १४, काठमाडौँ । काठमाडौँको लागि लुक्लाबाट छुटेको हेलिकप्टरमा एक्कासी चरा ठोकीएको छ । हेलिकप्टरमा चरा ठोक्कीइपछि साँगामा आकस्मिक अवतरण गरिएको हो ।

हेलि एभरेष्ट कम्पनीका एक अधिकारीका अनुसार हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएका हुन ।

हेलिकप्टरमा चालक सहित च जना यात्रु सवार थिए ।

  • न्युज बहार संवाददाता

थप