Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारकालागि एक करोड बजेट विनियोजन

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

फागुन १९, दाङ । दाङ  जिल्लाको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काल एक करोड बजेट विनियोजन गरेको छ । 

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखका अनुसार यसका साथै मन्त्रालयले थप रु ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । भएको

उक्त विमानस्थल विसं २०११ सालमा स्थापना भएको हो । यस विमानस्थलमा अहिले ठुला जहाजसमेत अवतरण गर्न नसकिएको अवस्था छ । हाल विमानस्थलको लम्बाई सात सय ५० मिटर रहेको छ । यो लम्बाईलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकेको खण्डमा ७२ सिटे जहाज अवतरण गर्न सक्ने हुन्छन ।

अहिले यस बिमान स्थलमा १९ सिटे जहाज मात्रै अवतरण हुने गरेका छन । 

  • न्युज बहार संवाददाता

थप