Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाल एयरलाइन्सले मंगलबारदेखी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने।

  •   ३ वर्ष अघि | ३० जेष्ठ २०८०, मङ्लबार

जेठ ३०, काठमाडौँ। नेपाल एयरलाइन्स - नेपाल वायुसेवा निगमले मंगलबारबाट भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले नेपाल वायुसेवा निगमले काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं रूट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो जानकारी दिएका छन।

पाण्डेका अनुसार पहिलोपटक मंगलबार बिहान साढे ७ बजे निगमको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुने छ र यस उडानलाई स्वागतको तयारी गरिएको छ। 

उक्त जहाज भैरहवा अवतरण गरेर पुनः काठमाडौं फर्किनेछ र

यसपछि निगमले हरेक मंगलबार नियमित उडान गर्ने प्रवक्ता रमेश पौडेलले बताएका छन।

  • न्युज बहार संवाददाता

थप