Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुइटा न्यारोबडी जहाज खरिदका लागि नेपाल वायुसेवा निगमको बोलपत्र आह्वान

  •   ३ वर्ष अघि | २४ माघ २०८०, बुधबार

माघ २४, काठमाडौँ । दुइटा न्यारोबडी जहाज वेट लिजमा लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

निगमले सार्वजनिक खरिद ऐन, नियमबमोजिम अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। अहिले निगमसँग वाइडबडी र दुइटा न्यारोबडी जहाज रहेका छन्। जसमध्ये गत मंसिर १४ गतेदेखि एउटा न्यारोबडी ग्राउन्डेड भएको छ । 

निगमका अनुसार वाइडबडी जहाज  सिड्नी, जापान र कोरिया लगायत उडानमा प्रयोग भएको र अन्य सेक्टरमा हाल भएका न्यारोबडी जहाजले उडान चाप धान्न नसकेकाले जहाज थप्न लागिएको हो । 

  • न्युज बहार संवाददाता

थप