Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लेखनाथ महोत्सव आजदेखि सुरु

  •   ३ वर्ष अघि | ५ पुस २०८०, बिहिबार

पुस ५, पोखरा । पोखरामा लेखनाथ महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सव आयोजना स्थानीय उत्पादनको विकास र बजारीकरणका लागि गरिएको हो । तालचोकमा १६ गतेसम्म १९ औँ संस्करणको महोत्सव जारी रहनेछ ।

सुन्तला बेच्ने क्रममा सुरु भएको मेला अहिले राष्ट्रिय स्तरको महोत्सव भएको छ । महोत्सवमा ३ सय ३४ स्टल रहने छन भने २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब ९ करोड बराबरको आर्थिक कारोबार महोत्सवमा हुने अपेक्षा गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप