Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कैलाश–मानसरोवरको सिजन सुरु

  •   १ वर्ष अघि | २३ बैशाख २०८२, मङ्लबार

वैशाख २३, काठमाडौँ । कैलाश–मानसरोवरको तीर्थयात्राको सिजन सुरु भएको छ । कैलाश–मानसरोवरको तिर्थयात्रा होस वा कि ट्रेकिङ, होस यो प्राय धेरैको धेरैको रोजाइमा पर्ने गर्छ ।

तर कैलाश–मानसरोवरको यात्रा भने जोखिमपूर्ण रहेको छ । यात्रा जोखिमपूर्ण भएकाले यो यात्रा निजी ढंगले एक्लै गर्न उपयुक्त मानिदैन । यस यात्राको लागि भरपर्दो ट्राभल एजेन्सी र दसदेखि १२ दिनसम्मको समय लाग्छ । यसका लागि आवश्यक पुर्व तयारी पनि चाहिन्छ ।

कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य (मेदेखि सेप्टेम्बर) सम्म मानिन्छ पर्यटन व्यवसायीहरूले जनाएका छन ।

कैलाश–मानसरोवर क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्ने हुन्छ।

  • न्युज बहार संवाददाता

थप